प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च जाने एमालेको निर्णय
काठमाडौं,२७ असोज । नेकपा एमालेले पार्टीको महाधिवेशन आगामी मंसिरमा गर्ने र प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै विघटनविरुद्ध सर्वोच्च अदालतमा जाने निर्णय गरेको छ । एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले संसद् पुनःस्थापनाबाट नै