अव अदृश्य शत्रुहरूविरुद्ध नयाँ युद्ध लड्ने प्रचण्डको घोषणा
काठमाडौं,१२ असार ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अव अदृश्य शत्रुहरूविरुद्धको संघर्ष सुरु भएको बताउंदै ‘नयाँ युद्ध’ का लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् । बिहीबार अखिल नेपाल