आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनराबेदन
काठमाडौं,२ साउन । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासको फैसलाविरुद्ध सरकार सर्वोच्च अदालत पुगेको छ । महान्यायाधिवक्ता कार्यालयले उक्त फैसला चुनौती