नयाँ पुस्तालाई समाज र राष्ट्रको विकासका लागि जिम्मेवार बनाउनु पर्नेमा प्रधानसेनापति सिग्देलको जोड
भक्तपुर,१५ पौष । प्रधानसेनापति अशोकराज सिग्देलले समाज र राष्ट्रप्रति उत्तरदायित्व वहन गर्न सक्ने जनशक्ति विद्यालयबाट उत्पादन हुनुपर्ने बताएका छन्। सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुरको सोमबार सम्पन्न ४८औँ वार्षिकोत्सवमा उनले महाविद्यालयले