चार पूर्ब प्रधानन्यायाधीशहरु विरुद्ध सर्बोच्चमा मुद्दा
काठमाडौं,१३ माघ ।प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै विज्ञप्ति जारी गरेका चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा दायरका लागि सर्वोच्च अदालतमा निवेदन पेस भएको छ । पूर्वप्रधानन्यायाधीश मीनबहादुर