नेचासल्यानद्वारा ढुंगा, गिट्टी र बालुवाको अबैध उत्खनन र बिक्रि बितरणमा रोक
डिल्ली शर्मा सोलुखुम्बु , १९ भाद्र । नेचासल्यान गाउँपालिकाले सम्बन्धित सरकारी निकायहरुको स्वीकृति बिना ढुंगा,गिट्टी र बालुवाको उत्खनन तथा बिक्रि बितरण गर्न रोक लगाएको छ। ब्यक्तिगत जग्गा, दुधकोशी नदी, सोलु