धमिलो देख्न थालेपछि अमिताभ बच्चनलाइ आंखाको ज्योति गुम्ने चिन्ता
एजेन्सी– बलिउड अभिनेता अमिताभ बच्चनले तस्बिर धमिलो देख्न थालेको भन्दै आफ्नो आँखाको ज्योति गुम्ने हो की भन्ने चिन्ता व्यक्त गरेका छन्। बच्चनले शुक्रबार आफ्नो ब्लगमा लेखेका छन्, ‘मेरा आँखाले तस्बिर