राजेश हमालका भाइ राकेश हमालको निधन



 

काठमाडौं ७ श्रावण । अभिनेता राजेश हमालका भाइ राकेश हमालको निधन भएको छ । उनको उपचारका क्रममा बुधवार  निधन भएको हो ।
हमालका भिनाजु खगेन्द्र जिसीले राकेशको निधन भएको पुष्टि गरे ।

राकेश केही समययता बिरामी थिए । उनको कलेजो प्रत्यारोपणका क्रममा भारतको दिल्लीस्थित उपचार भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्