आकाश र बिनालाई ‘पिर पर्यो’
काठमाडौं । रमेश कुमार श्रेष्ठको शब्द,अलिस कार्कीको संगीत,समिक्षा अधिकारी र महेन्द्र बिष्टको स्वरमा‘पिर पर्यो’ बोलको आधुनिक गीतको म्युजिक भिडियो कलाकार,निर्माता तथा निर्देशक ईश्वर थापाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ