प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित
काठमाडौं, ३ चैत्र । सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभाको बैठकको अध्यक्षताका लागि ७ जना सांसद मनोनयन भएका छन् । मंगलवार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५