कोरोना संक्रमण : जापानमा ६ प्रान्तमा आपतकाल र ८ प्रान्तमा अर्ध आपतकाल लागू
एजेन्सी । टोकियो ओलम्पिक्स शुरू हुन अब तीन महीनाभन्दा कम समय बाँकी छ। तर कोरोना संक्रमितको संख्या बृद्धिले जापानलाई गहिरो चिन्ता थपिदिएको छ। यस्तोमा जापान सरकारले अहिले टोकियो, ओसाका, क्योतो