नेचासल्यानको वडा नं- २ एक हप्ताका लागि सिल,जहाँ भेटिएका थिए २ जना कोरोना संक्रमित
सोलुखुम्बु ।कोरोना संक्रमित भेटिएपछि सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ सल्यानलाई शिल गरिएको छ । गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाको अध्यक्षतामा बसेको विपद व्यवस्थापन समितिको बैठकले वडालाई एक हप्ताका लागि शिल गर्ने निर्णय