बालेनले दिए काठमाडौं महानगर प्रमुखबाट राजीनामा, सुनिताले गरिन स्वीकृत
काठमाडौं,४ माघ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभाको निर्वाचन लड्ने तयारीमा रहेका बालेनले आइतबार पदबाट राजीनामा दिएका हुन् । बालेनले उपमेयर सुनिता डंगोलसमक्ष