शर्मा कायम मुकाय प्रधान सेनापति नियुक्त
काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गर्नु भएको छ । गत हप्ता बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई कायममुकाय प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको थियो । सैनिक