न्याय परिषद बैठक : विशेष अदालतको अध्यक्ष र सदस्यमा ६ न्यायाधीशको नाम सिफारिस
काठमाडौं। कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा बसेको न्याय परिषद्को बैठकले विशेष अदालतको अध्यक्ष र सदस्यका लागि न्यायाधीशहरुको नाम सिफारिस गरेको छ। बुधबार बसेको परिषद्को बैठकले विशेष अदालतको अध्यक्षका लागि १