कांग्रेस नेता कार्कीले गरे सोताङका ६३१ विद्यार्थीलाई झोला तथा शैक्षिक सामाग्री बितरण
सोलुखुम्बु।समाजसेवी एबम नेपाली कांग्रेस सोलुखुम्बुका नेता प्रकाशसिं कार्कीले जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई झोला तथा पोशाक बितरण सुरु गरेका छन् । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्य समेत रहेका कार्कीले