बालेन्द्र शाहको चुनावी प्रचारमा जाँदा ढलेका पत्रकार सिटौलाको निधन
काठमाडौं,१८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारमा गएका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले आज निधन भएको घोषणा