म ‘पर्खाल कोतरेर’ चढ्दिन किन पटक पटक भनिरहन्छन् एमाले उम्मेदवार राई ?
काठमाडौ । नेकपा एमाले सोलुखुम्बुका संघीय सांसदका उम्मेदवार मानबीर राई टेलिभिजन कार्यक्रमहरुमा भन्ने गर्नुहुन्छ ‘म संसद भवन वा सिंहदरबार जहाँ छिर्नु परेपनि मूलगेट बाटै छिर्छु, तर बल बहादुर केसीले जस्तो