दुर्गा प्रसाईमाथि अनुसन्धान गर्न १२ दिनको म्याद
काठमाडौं,२९ चैत । तीनकुने घटनाका मुख्य आरोपी राष्ट्र,राष्ट्रियता,धर्म संस्कृति तथा नागरिक बचाउ महा अभियानका संयोजक दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ