केन्द्रीय कार्यालय परिसर बिस्तार गर्न १३ करोडको घरजग्गा खरिद गर्दै काँग्रेस
काठमाडौं, १३ असार ।नेपाली कांग्रेसले केन्द्रीय कार्यालय परिसर बिस्तारका लागि थप घरजग्गा खरिद गर्ने भएको छ। नेपाली कांग्रेस,केन्द्रीय कार्यालय भवन रहेको सानेपा ललितपुरको कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित