शेर्पा संघ अमेरिकाले आयोजना गर्यो कूलमान घिसिङलाई सम्मान तथा अन्तरक्रिया कार्यक्रम
दावा जाङ्बु शेर्पा,काठमाडौं,२७ साउन । ‘उज्यालो नेपाल’ अभियानका कुलमान घिसिङले अमेरिकामा रहेका नेपाली समुदायसँग आफ्नो ३० वर्षको सार्वजनिक सेवाको अनुभव,भविष्यका योजना र देशको आर्थिक रूपान्तरणबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्