पूर्बराष्ट्रपति भण्डारीलाई बीरगञ्जमा ५१ किलोको मालाले स्वागत
काठमाडौं,१४ भदौ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ५१ किलो तौल भएको फूलको माला लगाईदिएर बीरगञ्जमा भव्य स्वागत गरिएको छ। उद्योग वाणिज्य संघद्वारा आयोजित बीआइसीसीआई बृहत महिला सम्मेलनमा सहभागी हुन शनिबार वीरगञ्ज पुगेकी