एक ठाउँमा जुट्दै बाबुराम,जनार्दन र सन्तोष परियार,मंसिर ७ गते घोषणा हुने
काठमाडौं, २८ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियार, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र जनार्दन शर्माले नेतृत्व गरेको प्रगतिशील राष्ट्रिय अभियानबीच ५ बुँदे सहमति भएको छ ।