नेकपा एमालेले सार्बजनिक गर्यो ११ औं महाधिवेशनको लोगो
काठमाडौं,१४ मंसिर । नेकपा एमालेले ११ औँ महाधिवेशनका लागि प्रतिक चिह्न (लोगो) सार्वजनिक गरेको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नारा दिएर