ढुक्क भएर नेपालमा पुँजी परिचालन गर्न चिनियाँ लगानीकर्तालाई अर्थमन्त्री खनालको आग्रह
काठमाडौं,पौष ।अर्थमन्त्री रामेश्वर खनालले नेपाल–चीन आर्थिक सहकार्य र लगानी वृद्धिमा जोड दिएका छन् । काठमाडौंमा मंगलबार आयोजित नेपाल–चीन आर्थिक सहकार्य र लगानीसम्बन्धी कार्यशालामा मन्त्री खनालले वैदेशिक लगानी भित्र्याउन नेपालले आर्थिक