अमेरिकाले चीनलाई घेराबन्दी गर्न सैन्य रणनीति अन्तर्गत नेपालमा एमसीसी ल्याएको हो: गुरुङ
काठमाडौं।माओवादी केन्द्रका महासचिव देव गुरुङले एमसीसीको नीतिलाई खबरदारी नगरे नेपाल दोश्रो युक्रेन बन्ने खतरा रहेको बताएका छन् । आज नेपाल कम्युनिष्ट पार्टीको अन्तक्रिया कार्यक्रममा बोल्दै उनले एमसीसीलाई प्रतिवाद गर्नुपर्ने बताएका