तत्काल संसद बैठक बोलाउन प्रमुख प्रतिपक्षी कांग्रेसको माग
काठमाडौं, १८ बैशाख ।प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस जोखिमको कारण उत्पन्न परिस्थिति, बजेट र अन्य विषयबारे तत्काल छलफल गर्नका लागि संघीय संसद्को बैठक बोलाउन सरकारसँग माग गर्ने निर्णय