कन्टेनर भ्यानमा धुलिखेल आइपुगेका भारतीयलाई सिन्धुपाल्चोक फर्काइयो
काभ्रेपलाञ्चोक ४ जेठ । कन्टेनर भ्यानमा आइतबार बिहान धुलिखेल आइपुगेका ५० भारतीय मजदुरलाई सिन्धुपाल्चोक फर्काइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले उनीहरुलाई बिहान धुलिखलको बस बिसौनी नजिकैबाट नियन्त्रणमा लिएको थियो