प्रतिनिधिसभा: ग्रेटर नेपाल फिर्ताका लागि पहल गर्न सरकारलाई सांसद को आग्रह
काठमाडौ, १४ जेठ।नेपाली भूमि अतिक्रमण गरिरहेको भारतले लिपुलेक हुँदै मानसरोवर जाने सडक एकपक्षीय रुपमा निर्माण गरेपछि नेपाल -भारत सीमा बिबाद उत्कर्षमा पुगिरहेका बेला संघीय संसद प्रतिनिधिसभामा सरकारले ग्रेटर नेपालका लागि