उपत्यकामा २४ घण्टामा थपिए २८ संक्रमित,जम्मा संख्या २६७ पुग्यो
काठमाडौं, २३ असार । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा थप २८ जनामा कोरोना पुष्टि भएको छ। उपत्यकाको विभिन्न २३ स्थानमा कोरोना सङ्क्रमित फेला परेका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौं