बैशाख १७ गते ४० र २७ गते ३७ जिल्लामा निर्बाचन गरिने (कुन प्रदेशमा कहिले ?)



काठमाडौं, २७ माघ । सरकारले आगामी वैशाख १७ र २७ गते घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला छुट्याएको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो र दोस्रो चरणको निर्वाचनका लागि जिल्ला विभाजन गर्ने निर्णय गरेको हो । जसमा पहिलो चरणमा १७ गते प्रदेश २, लुम्बिनी, कर्णाली र गण्डकीका ४० जिल्लामा र दोस्रो चरणमा २७ गते वाग्मती, प्रदेश १ र सुदूरपश्चिम प्रदेशका ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय भएको हो ।

प्रतिक्रिया दिनुहोस्