मुक्तक

मौशम खड्का

आफू दुखेर पनि तिमिलाई कैयन पल्ट हँसाइ राखें।
तिम्रा हरेक कष्टमा तिमीसँगै आखाबाट रसाइ राखें।।
तर आज परिणाम भुँइको धुलो कसिङ्गर जस्तै बनायौ।
मैले जिन्दगी सम्झेर तिमिलाई यो दिलभित्र बसाइ राखें।।

प्रेस काउन्सिल सुचीकरण न. ७३८/०७६/७७
सूचना तथा प्रशारण बिभाग दर्ता नं १८४१/०७६-७७
स्थायी लेखा नम्बर : ६००४२१९२२
कम्पनी रजिस्ट्रार दर्ता नं ३२३७७/०८०/०८१