गजल

मौशम खड्का

कठै बिचरा दु:खको भेल,बाढी बोकेर आएछ।
तिम्रो लागि भनेर आफ्नो भाग्य रोकेर आएछ।।
किन बुझ्दैनौ अझै उ भत्किएको तिम्रै कारण हो।
नभन बिन्ती बौलाहा भेषमा के धोकेर आएछ।।

मौशम खड्का

कठै बिचरा दु:खको भेल,बाढी बोकेर आएछ।
तिम्रो लागि भनेर आफ्नो भाग्य रोकेर आएछ।।
किन बुझ्दैनौ अझै उ भत्किएको तिम्रै कारण हो।
नभन बिन्ती बौलाहा भेषमा के धोकेर आएछ।।
प्रेस काउन्सिल सुचीकरण न. ७३८/०७६/७७
सूचना तथा प्रशारण बिभाग दर्ता नं १८४१/०७६-७७
स्थायी लेखा नम्बर : ६००४२१९२२
कम्पनी रजिस्ट्रार दर्ता नं ३२३७७/०८०/०८१