मुक्तक

सिद्धराज पाण्डेय
पुरुषले अन्य माहिलासँग आफ्नो प्यास मेट्दा पनि हुन्छ रे पवित्र
एउटा महिलाले अर्को पुरुषसँग बोल्दा पनि नराम्रो हुन्छ रे चरित्र
माहिला र पुरुष बीच आकाश र धर्ती बीचको फरक किन होला
फेरी आफै भन्छन् नारी देवी नारी जननी यो मन्त्र कस्तो विचित्र ।।

चौरपाटी गाउँपालिका ५ अछाम
हाल: धनगढी कैलाली

