मुक्तक



*रुपक गिरी  “अनुराग”
जसलाई मायां गरे उसैबाट धोका पाएको मान्छे
सँगै जिउने र मर्ने कसम उसैसँग खाएको मान्छे
मन फेरिएको मदेखि अघाएर होला सायद
मलाइ नदिले बगरलाइ झै पाखा लाएको मान्छे ।
* हल्देकालिका ,४, सुर्यगढि नुवाकोट

प्रतिक्रिया दिनुहोस्