मुक्तक

*धर्मिला कार्की
नारी भएर जन्मिनुमा गर्व लाग्छ मलाई
साडी लाएर अन्मिनुमा पर्ब लाग्छ मलाई
आमा हुं वैज्ञानिक आविष्कार गरी मानवको
सृष्टिकर्ता भएर चिनिनुमा गर्ब लाग्छ मलाई
* महाराजगंज, काठमाडौँ



*धर्मिला कार्की
नारी भएर जन्मिनुमा गर्व लाग्छ मलाई
साडी लाएर अन्मिनुमा पर्ब लाग्छ मलाई
आमा हुं वैज्ञानिक आविष्कार गरी मानवको
सृष्टिकर्ता भएर चिनिनुमा गर्ब लाग्छ मलाई
* महाराजगंज, काठमाडौँ

प्रेस काउन्सिल सुचीकरण न. ७३८/०७६/७७
सूचना तथा प्रशारण बिभाग दर्ता नं १८४१/०७६-७७
स्थायी लेखा नम्बर : ६००४२१९२२
कम्पनी रजिस्ट्रार दर्ता नं ३२३७७/०८०/०८१