मुक्तक

रुपक गिरी ‘अनुराग’
के काम भो र ? यो आँखा नानी बिनाको
एक्लो राजा भए म दरबारमा रानी बिनाको
आज तिमी बिना सांच्चै म अधुरो भएको छु
जस्तो कि खोलिको माच्छा पानी बिनाको !



रुपक गिरी ‘अनुराग’
के काम भो र ? यो आँखा नानी बिनाको
एक्लो राजा भए म दरबारमा रानी बिनाको
आज तिमी बिना सांच्चै म अधुरो भएको छु
जस्तो कि खोलिको माच्छा पानी बिनाको !

प्रेस काउन्सिल सुचीकरण न. ७३८/०७६/७७
सूचना तथा प्रशारण बिभाग दर्ता नं १८४१/०७६-७७
स्थायी लेखा नम्बर : ६००४२१९२२
कम्पनी रजिस्ट्रार दर्ता नं ३२३७७/०८०/०८१