दलाल पुँजीपति र बिचौलियाले देश विध्वंस बनाइरहेका छन् : प्रचण्ड



काठमाडौं,१० साउन। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलाल पुँजीपति र बिचौलियाले देश विध्वंस बनाइरहेको बताएका छन् ।

शनिबार (साउन १०) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।हाल विकास र समृद्धिको यात्रामा नोकरशाही पुँजीवाद नै मुख्य बाधक भएको बताउँदै उनले उठ्ने जमर्को गरे पनि नेपालमा सामन्ती निरंकुशतन्त्र र राजतन्त्र मुख्य दुस्मन नभएको टिप्पणी गरे ।

नेपालको अर्थतन्त्र,विकास प्रक्रियालाई केही मुठीभरका दलालले आफ्नो कब्जामा लिएको उनको भनाई छ । file foto

प्रतिक्रिया दिनुहोस्