उपनिर्बाचन हुने पालिका र वडाहरुमा भोलि सार्वजनिक बिदा



काठमाडौं । भोलि उपचुनाव हुने पालिका र वडाहरुमा मतदानकाृ लागि सार्वजनिक बिदा हुने भएको छ । सम्बन्धित पालिका र वडाहरुले सूचना निकालेर बिदाबारे जानकारी दिएका छन् ।

पालिका र वडाभित्र निजी क्षेत्रबाट सञ्चालित औद्योगिक, शैक्षिक वा अरु प्रतिष्ठानमा पनि बिदा दिन भनिएको छ ।

यसअघि निर्वाचन आयोगले पालिकाको उपचुनावका लागि सम्बन्धित पालिकाहरुमा सार्वजनिक बिदा दिन आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्