सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयमा CCTV जडान



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयमा आज CCTV जडान गरिएको छ।कार्यालय तथा सरकारी सामान सुरक्षाका दृष्टिकोणले सो CCTV जडान गरिएको निकुञ्जले जनाएको छ ।

सल्लेरीस्थित A to Z सप्लाएर्सबाट रु. १ लाख लागत रकमबाट IP क्यामरा खरिद गरी निकुञ्जको ४ ठाउँमा जडान गरिएको प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्