कांग्रेसले प्रधानमन्त्री दाहाललाई बिश्वासको मत दिने



काठमाडौं।नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ।

मंगलबार नयाँ बानेश्वरमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको एक नेताले जानकारी दिए।विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमा बस्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्