मुक्तक



बासुदेव दनुवार

अब यसरी भ्रष्टाचार गर्नेलाई तह लगाउनु पर्छ
जनताको मनमा राष्ट्रिय भाव जगाउनु पर्छ
यो कुरा बालुवाटार र सिंहदरबार सम्म पुगोस्
कोरोना भाइरस होइन नेतालाई भगाउनु पर्छ
सिन्धुली

प्रतिक्रिया दिनुहोस्