साहित्यकार कट्टेललाइ ‘इटहरी काव्य पुरस्कार’



बिराटनगर , २९ असार । प्रदेश १ को राजधानी बिराटनगरमा रहेर साहित्य क्षेत्रमा क्रियाशिल रहंदै आएका छन्द कवि हरी कट्टेल पुरस्कृत भएका छन।
२०७ अाै भानु जयन्तिकाे अवसरमा इटहरी साहित्यिक समुह, इटहरी सुनसरीद्वारा आयाेजित काव्य समाराेहमा कवि कट्टेल सम्मानित भएका हुन।साहित्य क्षेत्रमा लामो समयदेखि सक्रिय उनलाइ नगद रु ११ हजार १ सय ११सहितकाे ‘इटहरी काव्य पुरस्कार’ प्रदान गरिएको हो।समुहले भानु जयन्तीको अवसर पारेर हरेक बर्ष छनौट भएका एक जना साहित्यकारलाइ सो पुरस्कार प्रदान गर्दै आएको छ।
‘बिलौनै बिलौना’ कविता संग्रह प्रकाशित गरि साहित्य क्षेत्रमा प्रवेश गरेका कट्टेलका विभिन्न कृति प्रकाशित छन।
प्रतिक्रिया दिनुहोस्