हाइकुहरु



वैरागी जेठा

-वैरागी जेठा

१) अनौठो क्रान्ति
विद्रोह र विष्फोट
कोरना यात्रा ।

२) महामारीमा
करोडौँ मानिसले
आगो कल्चँदै ।

३) उराठिलो छ
विश्व सारका सारा
मात्र विवश ।

४) धागोझै मैले
आफूलाई बेचेर
सर्वस्व भयो ।

५) मृत्यु सशक्त
चम्पू गाउँछ गीत
सधैँसधैँ झँ ।

७।शायद युद्ध
गुँरास झैँ फुलेरर
झर्छ भनिन ।

प्रतिक्रिया दिनुहोस्