हाइकुहरु
-वैरागी जेठा
१) अनौठो क्रान्ति
विद्रोह र विष्फोट
कोरना यात्रा ।
२) महामारीमा
करोडौँ मानिसले
आगो कल्चँदै ।
३) उराठिलो छ
विश्व सारका सारा
मात्र विवश ।
४) धागोझै मैले
आफूलाई बेचेर
सर्वस्व भयो ।
५) मृत्यु सशक्त
चम्पू गाउँछ गीत
सधैँसधैँ झँ ।
७।शायद युद्ध
गुँरास झैँ फुलेरर
झर्छ भनिन ।