दुई नेपाली र एक अमेरिकी नागरिकद्वारा लबुचे पिकको सफल आरोहण
लाक्पा ग्याल्जेन शेर्पा सोलुखुम्बु, १७ पुस ।एक अमेरिकी नागरिकसहित दुई जना नेपालीहरुले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ लबुचेमा रहेको ६,११९ मिटर अग्लो लबुचे पिकको सफल आरोहण गरेका छन।