मै थिली भाषामाथि शासकको बक्र दृष्टि रहेकाले अस्तित्व संकट देखिएको धारणा व्यक्त गरिएको छ । मैथिली विकास कोषद्वारा आज यहाँ आयोजित मासिक कवि गोष्ठीका अवसरमा
मौशम खड्का कठै बिचरा दु:खको भेल,बाढी बोकेर आएछ। तिम्रो लागि भनेर आफ्नो भाग्य रोकेर आएछ।। किन बुझ्दैनौ अझै उ भत्किएको तिम्रै कारण हो। नभन बिन्ती बौलाहा भेषमा के धोकेर आएछ।।
कमल उपाध्याय खनाल मुक्तक १ दलित, गरिबका लागि बोली,वचन कडा हुन्छ अनि सोही कुराले त झन समस्या खडा हुन्छ म चाहान्छु, सदभाव सहितको एकता समाज तर विभेद हटाउने कुरामा झनै
राम्जि रानाभाट मुक्तक १ शिरमा राम्रो ढाका टोपी हाम्रो आफ्नै पन छ ढाका टोपी वीरताको बिश्व प्रतीक भन्छ ‘टोपी बेच इमान बेच्नु हुन्न’,भन्छिन् आमा तिमी आफू सुन्दर बन देश आफै
काठमाडौं । नेपाल स्रष्टा समाजको १३औँ साधारणसभाले साहित्यकार विधान आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । आचार्य दोस्रो कार्यकालका लागि पनि अध्यक्ष चयन भएका हुन् । समाजको शनिबार भएको
सिद्धराज पाण्डेय पुरुषले अन्य माहिलासँग आफ्नो प्यास मेट्दा पनि हुन्छ रे पवित्र एउटा महिलाले अर्को पुरुषसँग बोल्दा पनि नराम्रो हुन्छ रे चरित्र माहिला र पुरुष बीच आकाश र धर्ती बीचको
-एच पी भण्डारी नफरत थियो या प्यार थियो मन मा अलिकति हतार थियो ऊ मायाले रगत बागाई रहेछ प्रमिल ले रेटेको तरवार थियो यार यहाँ बच्चा पनी बुढो हुन्छ त्यो
काठमाडौं,४ पुस। नेपाली सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने श्रष्टाहरुलाई २०७६ सालको नातिकाजी विशिष्ट सम्मान एवं पुरस्कारहरू घोषणा गरिएको छ । नेपाली सङ्गीतका शिखर पुरूष नातिकाजी श्रेष्ठको ९६ औं जन्मजयन्तीका अवसरमा
पुरा होस्, चाहे नहोस् मनमा रहर पाल्नु त पर्यो बुढासुब्बा मन्दिरमा दुई, चार दियो बाल्नु त पर्यो । भाको सम्पत्ति त्यही लालपूर्जा धितो राखेर आँए, घाम, पानी लाग्दा ओत लाग्ने
काठमाडौं,३० मंसिर । राष्ट्रिय कविता महोत्सव २०७७ मा सोलुखुम्बुका कबि गणेश प्रसाद खतिवडाको ‘आमाको आदेश’ कविताले तृतीय स्थान हासिंल गरेको छ। प्रतियोगितामा सहभागी ५०२ कवितामध्ये उत्कृष्ट ३० कवितामा पर्न सफल