मुक्तक
मौशम खड्का
आफू दुखेर पनि तिमिलाई कैयन पल्ट हँसाइ राखें।
तिम्रा हरेक कष्टमा तिमीसँगै आखाबाट रसाइ राखें।।
तर आज परिणाम भुँइको धुलो कसिङ्गर जस्तै बनायौ।
मैले जिन्दगी सम्झेर तिमिलाई यो दिलभित्र बसाइ राखें।।