डब्लूएचओसंग ट्रम्प आक्रोशित, अमेरिकासंग खर्च लिएर चीनमा खर्च गरेको आरोप
एजेन्सी २५ चैत्र । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबारे पहिले नै चेतावनी जारी गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । यद्यपि, विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको अन्तर्राष्ट्रिय खतराको विषयमा