इजरायल-प्यालेस्टाइनी लडाकू समूह हमास युद्ध : हालसम्म ४८० जनाको को मृत्यु, १३ नेपाली घाइते
एजेन्सी।इजरायलमा हमासले गरेको आक्रमण र त्यसपछि इजरायलको प्रतिक्रियापछि स्थिति निकै तनावपूर्ण बनेको छ। प्यालेस्टाइनी लडाकू समूह हमासले शनिबार इजरायलमाथि हवाई, समुद्री र स्थल आक्रमण गरेको हो। पछिल्लो चौबीस घण्टामा घटनाक्रमहरू