किन गरिएन राष्ट्रपति कार्यालयमा महान्यायाधिवक्ताको शपथ?, यस्तो छ शितल निवासको स्पष्टीकरण
काठमाडौं ।राष्ट्रपतिको कार्यालयले कोरोना भाइरसको जोखिमलाई मध्यनजरमा राखेर नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथ ग्रहण राष्ट्रपतिको कार्यालय शितल निवासमा नगरिएको जनाएको छ । शुक्रबार साँझ एक विज्ञप्तिमार्फत राष्ट्रपतिको कार्यालयले सञ्चार माध्यममा